पाल्पा, स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य कार्यालयबाट सम्पादन भएको नीति कार्यक्रमहरूको प्रगतिलाई सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा […]
विशेष नापी पाल्पाद्वारा रामपुरमा जग्गाधनी दर्ता प्रमाण -पत्र वितरण सुरु
पाल्पा, विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिलो पुर्जा बितरण रामपुरबाट सुरु गरेको छ । नापी बिभागले वि.सं.२०७२ देखि पाल्पाको तानसेनमा विशेष नापी कार्यालय स्थापना गरि […]
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
दिनेश कुमार श्रेष्ठ, बुटवल, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका […]
रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम
पाल्पा, रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम प्रदान गरिएको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम प्रदान गरिएको हो । तालिम गत जेठ […]
पढाइसँगै कमाइको पाठ: हिमाल कलेजले सुरु गर्यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
पोखरा, पढाइ मात्र हैन, सिकाइ र कमाइलाई पनि सँगै अघि बढाउनु पर्ने अवधारणालाई व्यवहारमा उतार्दै हिमाल कलेज अफ म्यानेजमेन्ट तथाडाइनामिक एकेडेमीले ले यस वर्षदेखि “हेरौं, […]
लुम्बिनी प्रदेशकाे बजेट ३८ अर्ब ९१ करोड (पूर्णपाठसहित )
दाङ,लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशले जसमध्ये चालुतर्फ १२ अर्ब १ […]
पाल्पाको श्रीनगरमा साहित्यकारहरूको ऐतिहासिक जमघट
पाल्पा, बुटवल साहित्य संगम रूपन्देहीकाे ३२३औँ मासिक साहित्य शृङ्खला एवं तिलाेत्तमा साहित्य कला प्रतिष्ठानकाे १० औँ मासिक शृङ्खला र वाङ्गय प्रज्ञाप्रतिष्ठानकाे संयुक्त आयोजनामा सिर्जना वाचन […]
साहित्यकार सीताराम घिमिरेकाे “मुक्तक संग्रह ” विमाेचन
पाल्पा,साहित्यकार सीताराम घिमिरेद्वारा लिखित मुक्तक संग्रह तानसेनकाे श्रीनगर होटलमा विमोचन गरिएको छ । लेखक सीताराम घिमिरेकाे ९३ बर्षीयआमा शिवाकला घिमिरे, बरिष्ठ साहित्यकार एवं त्रिभुवन बहुमुखी […]
रैनादेवी छहराकाे तीनदिने अचार बनाउने तालिम सम्पन्न
पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले तीनदिने अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत रही तीनदिने अचार तालिम दिएको हाे । […]
मदन पाेखरा बहुप्राविधिक शिक्षालयकाे विशेष बैठक सम्पन्न
पाल्पा, तानसेन नगरपालिका दमकडास्थित रहेको मदनपोखरा बहुप्राबिधिक् शिक्षालय पाल्पाले भोगाधिकार गरेको जग्गाकाे रेखाङ्कन सम्वन्धमा विशेष बैठक बसेकाे छ । बहुप्राविधिक शिक्षालयले भाेगाधिकार गरेको जग्गाको क्षेत्र […]