निस्दीकाे सरस्वती माविमा अभिभावक शिक्षा कार्यक्रम

पाल्पा, निस्दी गाउँपालिका गल्घामा रहेको सरस्वती माध्यमिक विद्यालयले अभिभावकहरूलाई सचेतता दिने उद्धेश्यले स्कुलले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।सरस्वती माविमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई एक कार्यक्रमकाे आयोजना गर्दै अभिभावक शिक्षा सुरु गरेको हाे।अभिभावक शिक्षाले अभिभावकलाई जिम्मेवार बनाउन थप सहयोग पुर्‍याउने भएकोले याेअभिभावक शिक्षा कार्यक्रमलाई सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक सुशील ढकालले जानकारी दिनुभयो ।प्रधानाध्यापक ढकालले शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभइ अभिभावकको पनि उत्तिकै भूमिका हुने भएकाले यो कार्यक्रम लागू गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *