मानव अधिकार तथा शान्ति समाज पाल्पाशाखाले भ्रष्टाचार बिरूद्व खवरदारी अभियान चलाउँदै

नवराज ज्ञवाली पाल्पा, मानव अधिकार तथा शान्ति समाज पाल्पाले जेष्ठ २गतेदेखि लगातार विविध कार्यक्रम सहितभ्रष्टाचार र कुशासन बिरूद्वतानसेनकाे बिपिचाेकमा भ्रष्टाचार र कुशासन बिरूद्व हाम्रो अभियान भन्ने नारा दिएर आठदिनदेखि शान्तिपूर्ण प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले आयाेजना गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नेपाल ट्रेडयुनियन, नेपाल वार एशाेसिएसनका अध्यक्ष विनोद कार्की, साहित्यकार शाखा अध्यक्ष इन्दिरा ज्ञवाली, कमल अर्याल, जमुना घिमिरेकाे सिर्जना वाचनमासाहित्यिक प्रस्तुतिमा कार्यक्रम गरिएको हाेमानव अधिकार तथा शान्ति समाज नेपाल पाल्पा शाखा अध्यक्ष रेणुका देवकोटाकाे सभापतित्वमा भएको अभियान कार्यक्रममा जिल्ला उपसभापति सन्तवीर वरालकाे स्वागत र शाखा सचिव सुशीला रेग्मीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *