सती (इतिहास र मीमांसा)

-विवेक ज्ञवाली सुजित मैनालीद्वारा लिखित ‘सती (इतिहास र मीमांसा)’ नेपाली समाजमा उन्मूलनपूर्व विद्यमान सतीप्रथाको अन्तर्य बुझ्न अति महत्त्वपूर्ण छ ।…

स्थानीय सुशासनको आदर्श पक्ष वस्ती स्तरमा योजना छनौट

– डा. दामोदर रेग्मी बजेटमा नागरिक सहभागिता सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा अपरिहार्य विषय बनेको छ । लोकतान्त्रिक शासनप्रणालीमा नागरिकका हरेक…

तानसेन खानेपानीकाे मूल्य समायोजन सहित महसुल घट्याे

पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिले खानेपानीकाे महसुल घटाउने भएको छ । उपभोक्ता समिति बोर्ड बैठक निर्णय अनुसार कार्तिक १ गते…

दशै तिहार बिदाकाे घुमफिरका लागि उपयुक्त स्थल : लुम्बिनी

प्रदेश संवाददाता रूपन्देही, दशैँ र तिहार छठ पर्वकाे बिदाकाे अवसरमा भ्रमणका लागि बुद्ध जन्मस्थल लुम्बिनी एवं बुद्धसँग जोडिएका स्थलहरुकाे घुमफिरलाई…

स्काउट शान्ति र सुरक्षा २२५० अन्तर्गत दुर्व्यसनी सम्वन्धी अन्तक्रिर्या

पाल्पा, स्काउट शान्ति र सुरक्षा २२५० अन्तर्गत दुव्र्यसनी सम्वन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन भएको छ । स्काउट शान्ति र सुरक्षा समूह…

प्रेस चाैतारी नेपाल पाल्पाबाट आठ पत्रकार पुरस्कृत

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पाबाट आठ जना पत्रकारहरू पुरस्कृत हुनुभएको छ। प्रेस चाैतारी नेपालले चाैतारीमा आवद्ध रहेका पत्रकारहरूलाई विभिन्न विद्यामा…