जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा,सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा २ […]

ड्रागन फ्रुट’ खेतीमा रम्नु भएकाे कुँवरकाे लाेभ्याउने आम्दानी

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका–१०, भैरमटारी, तेल्घाका किसान गाेमा कुँवरले गर्नुभएको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको बताउँनुहुन्छ । कुँवरले विगत पाँच वर्षदेखि […]

रैनादेवी छहराकाे कटाैँचेपानी मैदानमा दाेस्राे सुन्तला महाेत्सव हुने

पाल्पा,रिब्दीकाेट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त आयोजनामा रैनादेवी छहरा-५ मुझुङ्गकाे कटाैँचेपानीमा दाेस्राे सुन्तला महाेत्सव हुने भएको छ। रिब्दीकाेट तथा रैनादेवी छहरा गाउँपालिकाबाट उत्पादन हुने […]

रामपुर नगरको प्रथम चौमासिक समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाको प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई […]

तानसेन नगर प्रज्ञा प्रतिष्ठानकाे गठन तथा पदस्थापनसंगै पहिलो बैठक सम्पन्न

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाले गठन गरेको नगर प्रज्ञा प्रतिष्ठानकाे पदस्थापन तथा पहिलो बैठक सम्पन्न भएको छ । नेपालकाे संविधान-२०७२ काे धारा २२१(१) र (२) […]

न्यूनतम सेवा मापदण्ड सुुधारमा ६४ प्रतिशत अंक प्राप्त गर्‍याे पाल्पा अस्पतालले

पाल्पा, जिल्ला अस्पताल पाल्पाले न्युनतम सेवा मापदण्डको आधारमा ६४ प्रतिशत अंक प्राप्त गरेको छ । सेवा सम्पादनका विभिन्न सूचकका आधारलाई मापन गर्दा उक्त अंक प्राप्त […]

न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा,न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा […]

दुई प्रदेश जोड्ने गरि पाल्पा र नवलपरासी पुर्व रिपाहामा निर्माण सम्पन्न झोलुङ्गेपुल उद्घाटन

पाल्पा, लुम्बिनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको नवलपरासी पुर्व मध्यबिन्दू नगरपालिकालाई जोड्ने गरि रिपाहा घाटस्थित निर्माण सम्पन्न भएको झोलुङ्गे पुललाई एक कार्यक्रमका बीच उद्घाटन गरिएसँगै […]

आत्महत्या न्यूनीकरण कार्यक्रमकाे त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

पाल्पा,प्रहरी चाैकी प्रभास को सक्रियता र तानसेन नगरपालिका वडा नम्बर सातको आयोजना र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडकाे प्राविधिक सहयोगमा आत्महत्या न्यूनीकरण कार्यक्रमकाे […]

बाँझो जमिनमा प्रयोग गर्ने किसानलाई उत्पादनमा अनुदान दिने रिब्दीकाेटकाे नीति तथा कार्यक्रम सुरु

नवराज ज्ञवाली पाल्पा,रिब्दीकाेट गाउँपालिकाले बाँझो जमिन प्रयोगमा ल्याउन र कृषि पेसालाई आत्मनिर्भर बनाउँदै कृषिलाई व्यवसायिक बनाउन प्रोत्साहन स्वरूप उत्पादन कार्यक्रम मार्फत उत्पादन आधारित अनुदान दिने […]