धितो मूल्यांकन प्रविधि प्रशिक्षण तालिम सम्पन्न

प्रदेश संवाददाता बुटवल, रुपन्देही, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा पाँच जिल्लामा सञ्चालनमा रहेका सहकारीहरुका लागि धितो मूल्यांकन […]

लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश संवाददाता देउखुरी दाङ, लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम बजेट बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको […]

साईवर क्राइम, लागूपदार्थ सेवन र आत्महत्या निरूत्साहन सम्वन्धि किशोर किशोरीका लागि सचेतना कार्यक्रम

पाल्पा, सूचना प्रविधि प्रवर्द्धन केन्द्रको (ITPC) आयोजना र तानसेन नगरपालिकाको सहयोगमा “किशोर किशोरीहरूलाई साईवर क्राईम,लागु पदार्थ सेवन र आत्महत्या निरूत्साहन” सम्बन्धि एक दिने सचेतना कार्यक्रम […]

नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँनुभएकाे छ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको […]

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार सकारात्मक छ : मुख्यमन्त्री आचार्य

प्रदेश संवाददाता दाङ, लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्नका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउँनुभएकाे छ ।सामुदायिक वन उपभोक्ता महासंघ […]

रिब्दीकोटको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न

पाल्पा, रिब्दीकोट गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा रिब्दीकाेट गाउँपालिकाबाट सञ्चालनमा रहेका […]

पूर्ण खोप,संस्थागत प्रसूति,पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त बन्यो : पूर्वखाेला गाउँपालिका

पाल्पा, पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप दिगोपना सुनिश्चितता र पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषित भएको छ । लुम्बिनी प्रदेशका […]

सेन माविले मनायो ५७ औं वार्षिकोत्सब सम्पन्न

पाल्पा, सेन माध्यमिक विद्यालय पाल्पाले ५७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । ५७औँ वार्षिकोत्सबका अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवसलाई मनाएको हो […]

मुख्यमन्त्री आचार्यद्वारा धानखाेला, देउराली – हर्रे-चाक्ला सडक कालोपत्रे शुभारम्भ

प्रदेश संवाददाता बुटवल, लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले धानखाेला, देउराली-हर्रे-चाक्ला सडक कालोपत्रे गर्न शुभारम्भ गर्नुहुदै प्रदेश सरकारले प्रदेशका गाैरव आयोजनाहरू लाई याेजनाबद्ध विकासका लागि प्रमुख […]

आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाको नसर्ने रोग न्यूनिकरण सम्बन्धी अन्तक्रिर्या

पाल्पा, आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाले संक्रमण तथा नसर्ने रोग न्यूनीकरण सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रकाे […]