बाँझो जमिनमा प्रयोग गर्ने किसानलाई उत्पादनमा अनुदान दिने रिब्दीकाेटकाे नीति तथा कार्यक्रम सुरु

नवराज ज्ञवाली पाल्पा,रिब्दीकाेट गाउँपालिकाले बाँझो जमिन प्रयोगमा ल्याउन र कृषि पेसालाई आत्मनिर्भर बनाउँदै कृषिलाई व्यवसायिक बनाउन प्रोत्साहन स्वरूप उत्पादन कार्यक्रम मार्फत उत्पादन आधारित अनुदान दिने […]

लुम्बिनी मेडिकल कलेज धेरै कर बुझाउने करदातामा सम्मानित

पाल्पा,तानसेन नगरपालिकाकाे प्रभासमा अवस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेड स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा सबैभन्दा धेरै कर तिर्ने करदाता भएको छ। कर दिवसका अवसरमा […]

भैरहवाको अन्तर्राष्ट्रिय उडानसंगै आवागमनमा बढ्यो रौनकता

प्रदेश संवाददाता,रूपन्देहीको भैरहवास्थित सिद्धार्थ गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आवागमनमा रौनक छाएको छ । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्न थालेपछि यहाँकाे रौनकता छाएको […]

रामपुर नगरपालिकाले हरिबाेधनी एकादशीकाे अवसरमा सार्वजनिक बिदा दिने

नवराज ज्ञवाली पाल्पा, रामपुर नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ । रामपुर नगरपालिकाले एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो […]

जेसिसकाे आयोजनामा ‘युवाको प्रश्न नेतृत्वसँग’ बहस हुँदै

पाल्पा, जेसिस पाल्पाकाे आयोजनामा तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुने भएको छ । पाल्पा जेसिजको आयोजनामा यही कार्तिक २३ गते शुक्रबारका दिन पाल्पा […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहितको टोली चीन जाँदै

प्रदेश संवाददाता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य टोली औँपचारिक चीनकाे भ्रमणमा जान लाग्नुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहितको टाेली यही कात्तिक २६ देखि २८ […]

रिब्दीकोटको जोगिथुममा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

पाल्पा, रिब्दीकोट गाउँपालिका वडा नं.- १ ख्याहा,जोगिथुममा जोगिथुम सामुदायिक स्वास्थ्य इकाइ कार्यालयको उद्धघाटन गरिएको छ । रिब्दीकोट गाउँपालिकाको भौगोलिक विकटकाे रूपमा मानिने ख्याहा, जाेगीथुममा कुमाल […]

ब्लड बैंक स्थापनालाई सुरु गरिएको अभियान उत्साहजनक

नवराज ज्ञवाली पाल्पा, नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाले आयोजना गरेको ब्लड बैंक स्थापना अभियान उत्साहजनक सहभागीता सहित अघि बढेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाले […]

बर्दाकोट गाँउका नागरिकलाई अब गाँउमै स्वास्थ्य सेवा

पाल्पा, रामपुर नगरपालिका वडा नं. १ पाल्पामा नागरिकमा स्वास्थ्य सेवा पहुँच बृद्धिका लागि स्वास्थ्य सेवा विस्तार कार्यक्रमको सोमबार शुभारम्भ गरिएको छ । स्वास्थ्य संस्थाको पहुँचबाट […]

“तानसेनका रैथाने” विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाल्पा, “तानसेनका रैथाने” विषयक बृहत अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रम राजेन्द्र विक, अर्चना शाक्य र रामचन्द्रमान सिंहले प्रस्तूत गर्नुभएको “तानसेनका रैथाने” कार्यपत्र […]