विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न

पाल्पा, विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार ः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको […]

रिब्दीकाेट-रैनादेवी छहरा दाेस्राे सुन्तला महाेत्सव जानकारीका लागि तानसेनमा पत्रकार सम्मेलन

पाल्पा, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त आयोजनामा हुने दाेस्राे सुन्तला महाेत्सवकाे जानकारी दिन तानसेनमा पत्रकार सम्मेलन गरिएको छ । रिब्दीकाेट-रैनादेवी छहरा दाेस्राे सुन्तला […]

पालुङ्गमैनादी स्वास्थ्य चाैकी र पालुङ्ग आयुर्वेद औषद्यालयकाे भवन उद्घाटन गर्नुहुँदै :गाउँपालिका अध्यक्ष कार्की

नवराज ज्ञवाली पाल्पा, रिब्दीकाेट गाउँपालिका-७, पालुङ्गमैनादी बतासेमा अस्थित पालुङ्ग आयुर्वेद औषधालय एवं पालुङ्गमैनादी स्वास्थ्य चौकी भवनको एक कार्यक्रम बीच उद्घाटन गरिएको छ। दुबै स्वास्थ्य संस्थाकाे […]

४५४ दिने ढाका बुनाई तालिम रिब्दीकाेटकाे बतासेमा सुरू

पाल्पा, रिब्दीकोट गाउँपालिकाकाे पालुङ्गमैनादी, बतासेस्थित जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा ४५४ घण्टे ढाका बुनाई तालिम पालुङ्गमैनादी, […]

जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा,सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा २ […]

ड्रागन फ्रुट’ खेतीमा रम्नु भएकाे कुँवरकाे लाेभ्याउने आम्दानी

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका–१०, भैरमटारी, तेल्घाका किसान गाेमा कुँवरले गर्नुभएको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको बताउँनुहुन्छ । कुँवरले विगत पाँच वर्षदेखि […]

रैनादेवी छहराकाे कटाैँचेपानी मैदानमा दाेस्राे सुन्तला महाेत्सव हुने

पाल्पा,रिब्दीकाेट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त आयोजनामा रैनादेवी छहरा-५ मुझुङ्गकाे कटाैँचेपानीमा दाेस्राे सुन्तला महाेत्सव हुने भएको छ। रिब्दीकाेट तथा रैनादेवी छहरा गाउँपालिकाबाट उत्पादन हुने […]

तानसेन नगर प्रज्ञा प्रतिष्ठानकाे गठन तथा पदस्थापनसंगै पहिलो बैठक सम्पन्न

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाले गठन गरेको नगर प्रज्ञा प्रतिष्ठानकाे पदस्थापन तथा पहिलो बैठक सम्पन्न भएको छ । नेपालकाे संविधान-२०७२ काे धारा २२१(१) र (२) […]

न्यूनतम सेवा मापदण्ड सुुधारमा ६४ प्रतिशत अंक प्राप्त गर्‍याे पाल्पा अस्पतालले

पाल्पा, जिल्ला अस्पताल पाल्पाले न्युनतम सेवा मापदण्डको आधारमा ६४ प्रतिशत अंक प्राप्त गरेको छ । सेवा सम्पादनका विभिन्न सूचकका आधारलाई मापन गर्दा उक्त अंक प्राप्त […]

न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा,न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा […]