रामपुर, रामपुर नगरपालिका–५ स्थित रामघाटमा आइतबार नगरस्तरीय ज्येष्ठ नागरिक भेला आईतबार सम्पन्न भएको छ। रामपुर नगरपालिकाको आयोजनामा लक्ष्मीनारायण मन्दिर रामघाटमा भेला सम्पन्न भएको हो । […]
रम्भाकाे रिमिघा लेकमा भेटिएको यार्सागुम्बा : ल्याव परीक्षणमा यार्सागुम्बा भएको पुष्टि
पाल्पा, रम्भा गाउँपालिकाकाे रिमिघा लेक क्षेत्रमा भेटिएको यार्सागुम्बा ल्याव परीक्षणमा यार्सागुम्बा भएको पुष्टि गरेको छ। पाल्पाको रम्भा गाउँपालिकाकाे रिमिघा क्षेत्रकाे लेकमा भेटिएको यार्सागुम्बा केही दिनअघि […]
प्रथम स्काउट मित्रता क्याम्प माथागढीकाे सराइमा सम्पन्न
पाल्पा, माथागढी स्काउटरको आयोजनामा गरिएको स्काउट मित्रता क्याम्प पहिलोपटक सुरुभई सराईमा सम्पन भएको छ ।लुम्बिनी प्रदेशमै पहिलोपल्ट आयोजना गरिएको स्काउट मित्रता क्याम्प तीनदिन सम्म चलेको […]
बुटवल न्यायिक समितिमा महिला नेतृत्वको प्रभाव : विवाद फस्र्याैट ७८ प्रतिशत, न्याय सम्पादनमा सेवाग्राहीलाई सहज
प्रदेश संवाददाता, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का सुवास घिमिरेले आफ्नो जग्गा मिचिएको विषयमा विवाद नमिले पछि अदालत जाने तयारीमा हुनुहुन्थ्यो । तर केही […]
सीप विकास अन्तर्गत पाँच दिने सर्फ सावुन बनाउने तालिम: पूर्वखाेलामा सञ्चालन
पाल्पा, पूर्वखाेला गाउँपालिकाकाे देविनगरमा गरिबी निवारणका लागि उद्यम अन्तर्गत पाँचदिने साबुन तथा सरफ बनाउने तालिम सञ्चालनमा आएको छ । पूर्वखोला गाउँपालिकाले स्थानीय स्तरमा स्वरोजगार बनाउने […]
७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत मात्र
पाल्पा, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ […]
‘हाम्रो पुरुषार्थ’को साहित्यकार विशेषाङ्क बुटवलमा लोकार्पण
बुटवल, ‘हाम्रो पुरूषार्थ पत्रिका’ को भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्कको रूपमा प्रकाशित “हाम्रो पुरूषार्थ” बुटवलमा लोकार्पण गरिएको छ । हाम्रो पुरुषार्थ ५२ वर्षदेखि गुल्मी […]
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
गुल्मी, मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक खण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मी दरबार गाउँपालिकासम्म […]
७७ वर्षीय अर्यालको लाेभ लाग्दो ड्रागन खेती :वार्षिक आम्दानी दस लाख गर्दै
गुल्मी, बडिगाड गाउँँपालिका-५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट( सिउँडी फल ) खेतीबाट वार्षिक दस लाख रूपैयाँ आम्दानी गर्न थाल्नुभएको छ ।बागलुङको बडिगाड […]
समुदायसंग सहकार्य सुदृढ बनाउन सामुदायिक प्रहरी बीच साझेदारी कार्यक्रम सम्पन्न
पाल्पा, शान्तिपूर्ण, सुरक्षित र सहिष्णु समाज निर्माणमा प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले पाल्पामा सामुदायिक प्रहरी बीच साझेदारी कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरी […]