सुशासन र स्थानीय सरकार

दानबहादुर कुँवर क्षेत्री
वडाअध्यक्ष, रिब्दीकोट ७पालुङ्ग मैनादी, पाल्पा

पृष्ठभूमि
कुनै पनि समुहप्रतिशक्तिको प्रयोग गर्नु र क्षमताको प्रदर्शन गर्नुलाई शासनभनिन्छ। शासनगर्ने व्यक्ति समूह र संस्थाहरुले विभिन्नमाध्यमबाटत्यो अधिकार ग्रहण गरेका हुन्छनमुख्य रुपमा सासनभनेको उत्तरदायीएवमनियमअनुसार संचालनगर्ने एक कार्यविधिहो । जवशासनलाई राज्यको तहबाट हेरिन्छयसले राज्यचलाउने कुराप्रति संकेत गर्दछु । त्यसैले तहगत सरकार को आपतो राज्य को संविधान ऐन कानुननियमको परिधिभित्रतल्लो तहसंचालनगर्नु नै स्थानियतह संचालन र शासन गर्नु हो ।
राजनितिशास्त्रमा अमेरीकी राजनितिकशास्त्रीफ्रान्सिमफुकुयामाको भनाई अनुसार सरकारले नियमकानुनबनाउने लागु गर्ने तथानागरिकलाई सेवाप्रवाहगर्न सक्ने क्षमता नै शासनहो । चाहे त्यो निरकुशहोस चाहे त्योलोकतान्त्रिहोस ।चाहे त्योसासनअसलभयो भने सुशासन (असल,सासन) खराव भयो भने कुसासन (खराव सासन) मा पर्दछ राज्यका संम्पूर्ण अंगहरु पूर्णरुपमापारदर्शि र लोकतान्त्रिकविधि र प्रकियावाटचल्नु नागरीक प्रतिजवाफ देहीहुनु नै सुशासन हो । कुनै एक समूहवापार्टी को सट्टा आमनागरिकको आवस्यकता सम्वोधनगर्ने सरकार एवम सरकारी अंगहरुले कतिको दायित्ववहनगर्दछ ।राज्य स्रोत र कर्मचारी सयन्त्र कसरी परिचालितहुन्छन सुशासनको केन्द्रियविषय यसैमाअडेको हुन्छ ।

सुशासनको औचित्यता
सुशासनआर्थिक विकास गरीवीनिवारण र दिगो विकासकालागीअपरिहार्य आवस्यकताहो । सुसासनविनाविकास समृद्धी र उन्नतीको परिकल्पना समेत गर्न सकिदैन ।अपारदर्शि राज्यव्यवस्था र जवाफदेहीताविहितप्रशासनले प्रभावकारी कार्य सम्पादनगर्न सक्दैन ।हामीले कल्पना गरेको सुखी नेपाली समृद्धी नेपालकालागीदिगो विकास हुन सक्दैन ।समृद्धीकालागी सुसासनअनिवार्य तत्वहो । सुशासनकालागीलोकतान्त्रीक संस्थाहरुको निर्माणगर्ने लोकतन्त्र को रक्षागर्दे नागरीक स्तर सम्मविधमानराजनैतिक परिवर्तनको लाभान्स पुराउनु अर्थ राजनैतिकको रुपान्तरणअपरिहार्य भएको छ ? सुशासनले राज्य र नागरीक सरकार र जनप्रतिनिधीविषयको संवन्धनागरीक र समाज र संस्थाविचको सम्वन्धलाई वलियो वनाउनपारदर्शिता र सहयोगात्मकहुनेछयसैले नै हामीनतिजामुखी र समृद्धिमुखीकार्य गर्न सकिन्छ ।
सुशासन स्थापितगर्न निम्न कुराहरुमाध्यान दिनु पर्छ ।
१)पारदर्शिता
२)समाबेसी
३)जवाफदेहिता
४)बिधीको सासन
५)मितव्यहिता
६)सहभागीता
७)प्रभावकारीता

आमनागरीकले सजिलै संग सेवाप्राप्तगर्ने राज्यको इकाई भनेको स्थानिय सरकार हो । सिंहदरवारको अधिकार घरघर भनेकोपनियहिहो । यसैले स्थानियतहकाअंगलाई नागरिकको घर दैलोको सरकार मानिएको हो । यसलाई संविधान ऐन कानुनीव्यवस्था सहितकार्य सम्पादनगर्नेअधिकार सुम्पेको छ । स्थानिय सरकारले कार्य सम्पादनगर्ने गतिविधिले नै नागरीक राज्यहुनुको अर्थ रहन्छ । त्यसैले यसले गर्ने शासनमाप्रशासनमापारदर्शिताजवाफदेहिता स्वच्छतानिश्पक्षता र प्रभावकारीताकायम राख्दै भ्रष्टचार र अनियमिता रहितपारदर्शि सासनव्यवस्था सहितनागरीक सामु सुशासनअभिवृद्धी गरी आवश्यक्ता पूरा गरी स्थानिय स्तरमै रोजगारी सृजनागर्नेआयआर्जनमानागरीकलाई संलग्न गराउनु स्थानीयतहको पहिलो प्राथमिक कार्य हो ।

नागरिक सबैलाई समाजमा सम्मानपूर्वक बाच्नअभिप्रेरित गर्ने सबै प्रकारका विभेद र दुव्यवहार अन्त्यगर्ने समानतामूलक समाजबनाउनु स्थानियतहको जिम्मेवारी हो सहभागितात्मकमाआधारीत सहयोगात्मक र सहकार्ययात्मक सासनको परिक्षणगर्ने थलो पनिहो । त्यसैले स्थानिय सरकार जनउत्तरदायि र जिम्मेवार बन्नु अहिलेको आवश्यकताहो त्यसैले आवस्यकताको पहिचानमुद्धाको प्राथमिकरण र श्रोत परिचानलाई प्रभाकारी वनाउनु पर्छ । स्थानियतहमाहुने विकास निर्माणमा योजनाछनौट देखि श्रोत परिचालन र स्थानिय ठेक्काव्यवस्था सम्मकाकार्यमा स्थानियजनप्रतिनिधि र प्राविधिकनिजी समूहगत र दलियहिसावलेभएको देखिएको छ यस्तो शैली र सरकारको नियमले स्थानियतहमा वेरुजु र आर्थिक अपारदर्शिता देखिने गर्छ । यसले सुशासनप्राप्तीको लक्ष्यलाई वाधा पुराएको देखिन्छ । स्थानियतहले वित्तियपारदर्शिता र असल सासनप्रवाहहुने गरी आर्थिक प्रसासननियमावलीहरु ऐनकानुनवनाएको देखिदैन । यसैले गर्दा स्थानियतहको कार्य सम्पादन र सेवामाप्रभावकारीताल्याउन सकेको छैन ।

महालेखापरिक्षक को प्रतिवेदनमा स्थानियतहले वित्तिय अनुसासनजवाफदेहिता र पारदेर्शिताप्रवाहहुने गरी आर्थिक कारोवार संचालनगर्न ऐन कानुनवनाउन सुझावदिएको देखिन्छ । स्थानीयतहमा सुशासनकायमगर्न जनप्रतिनिधी र कर्मचारीको सहकार्य अतिआवश्यक देखिन्छ ।जनचाहनाअनुसार जनअनुमोदीतव्यक्तिले नागरीक र समाजविकास उन्मुखनिति र कार्यक्रमवनाउने र राष्ट्रसेवककर्मचारीले त्यसलाई ऐन कानुन र नियममा रहेका सम्पादनगर्नु पर्छ ।सार्वजनिक सम्पतिमा सार्वजनिकआँखाहुने हुदा राष्ट्रको सम्पति कसैले पनि दोहनगर्नु हुदैन । कर्मचारीको आत्मवलबढ्ने गरी कार्यक्रमहरुवनाउने र कर्मचारीले मुस्कान सहितको जनमैत्री सेवादिई स्थानियनिकायलाई सवल र सक्षमबनाई जनतालाई वास्तवमा घरदैलोको सरकारको अनुभुतीदिलाउन आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *